उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचनको षड्यन्त्र : सीके राउत « Khabarhub

उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचनको षड्यन्त्र : सीके राउत


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचन गर्न लागिएको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उपेन्द्र्र यादवलाई चोर बाटोबाट संसद छिराउन बारा २ मा उपनिर्वाचनको षड्यन्त्र गरिएको बताए ।

पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई जनमत पार्टीमा भित्र्याउन आयोजना गरिएको सम्मेलनमा उनले बारा २ को उपनिर्वाचनमा कुशवाहले जित्ने दाबी गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ४३ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज