मिटरब्याज पीडितको माग दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको आग्रह « Khabarhub

मिटरब्याज पीडितको माग दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको आग्रह


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशील साझाले आग्रह गरेको हो ।

विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटाले बुधबार विज्ञप्ति निकालेर उनीहरूको माग दिगो रूपमा सम्बोधन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेकी हुन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : २२ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी