सप्तरीमा साइकलबाट लडेर वृद्धको मृत्यु « Khabarhub

सप्तरीमा साइकलबाट लडेर वृद्धको मृत्यु


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउपालिका-५ लाेखरमका एक जना वृद्धको साइकलबाट लडेर मृत्यु भएको छ ।

छिन्नमस्ता गाउपालिका-१ बरहि वीरपुरस्थित नहरचाेक नजिक साइकलयात्री ६९ वर्षीय पदमलाल दासकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

साइकलबाट लडेर गम्भीर घाइते दासलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगे पनि उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरस्थित नर्सिङ हाेम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ५५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा