‘टाइगर बनाम पठान’ मा शाहरुख र सलमानको द्वन्द्व « Khabarhub

‘टाइगर बनाम पठान’ मा शाहरुख र सलमानको द्वन्द्व


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मुम्बई- अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले बक्सअफिसमा धमाल नै गर्‍यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्‍यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए ।

अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’ मा एकसाथ देख्न पाउने भएका छन् । यशराज फिल्मस्को स्पाई युनिभर्सबाट निर्माण हुने नयाँ फिल्मको तयारी सुरु भइसकेको छ । फिल्ममा शाहरुख र सलमान एक अर्काका विरोधी हुनेछन् । फिल्मको सुटिङ २०२४ को जनवरीबाट सुरु हुनेछ ।

‘टाइगर बनाम पठान’ अघि शाहरुख र सलमान फिल्म ‘टाइगर ३’ मा एकसाथ देखिँदै छन् । कटरिना कैफको समय अभिनय रहने फिल्ममा शाहरुखको कमियो हुने छ । सलमानको ‘टाइगर ३’ नोभेम्बर १० मा रिलिज हुँदै छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : २४ बजे

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि