सत्तारुठ गठबन्धनको बैठक : बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय | Khabarhub Khabarhub

सत्तारुठ गठबन्धनको बैठक : बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुठ गठबन्धनको बैठकले बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा लगभग सहमति जुटेपनि कुन दललाई कुन मन्त्रालय दिनेबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने जानकारी दिए ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र