शहीद स्मारक लिग : आज तीन खेल हुने « Khabarhub

शहीद स्मारक लिग : आज तीन खेल हुने


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

साँझ ६ बजे चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ३७ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।