ए डिभिजन लिग : आजका दुवै खेल दशरथ रंगशालामा हुने « Khabarhub

ए डिभिजन लिग : आजका दुवै खेल दशरथ रंगशालामा हुने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछन्।

दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ।

साँझ ६ बजे सुरु दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब भिड्नेछन्।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ४८ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको