तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठूलो प्रतिकेजी ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ३८ प्रतिकेजी रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी कागती १६० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, लोकल काँक्रो ११० रुपैयाँ र अदुवा २६० रुपैयाँ किलोको कायम भएको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा(रहु) ३३० रुपैयाँ र ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ९ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै