काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो ।
प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार ४ : २७ बजे
प्रतिक्रिया