राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन « Khabarhub

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत सहसचिव कार्कीको स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान नर्भिक अस्पताल लगिएको थियो । 

स्थायी घर ओखलढुंगा भएका कार्कीलाई अस्पताल पुर्‍याउनासाथ परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : २५ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत