दोलखामा थप ३ किलो सुन बरामद | Khabarhub Khabarhub

दोलखामा थप ३ किलो सुन बरामद


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

चरिकोट- प्रहरीले दोलखामा थप ३ किलो सुन बरामद गरेको छ ।

जिल्लाको विगु गाउँपालिका ३ जामुनेबाट ३ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

चीनबाट अवैध रुपमा तस्करी गरी लुकाएर राखेको अवस्थामा केशर तामाङको कोठाबाट उक्त परिमाणको सुन बरामद गरिएको हो ।

सुन तस्करीको अनुसन्धानका क्रममा तामाङ गत बुधबार पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ३९ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा