एमाले बागमती अधिवेशन : मतदान सम्पन्न, परिणाम आजै आउने « Khabarhub

एमाले बागमती अधिवेशन : मतदान सम्पन्न, परिणाम आजै आउने


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान
सम्पन्न भएको छ।

मतदानमा एक हजार एक सय ३१ मत खसेको छ । एक हजार एक सय ७२ मतदाता थिए । एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेर ३० मिनेटबाट सुरु भएको मतदान ८ घण्टा चलेको थियो ।

केहीबेरमा मतगणना सुरु गरिने तयारी गरिएको छ । भने मध्यरातसम्ममा नतिजा आउने बताइएको छ । बागमती प्रदेशको अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : १८ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको