एनसेलको माउ कम्पनी आजियाटा नेपाली बजारबाट बाहिरिने | Khabarhub Khabarhub

एनसेलको माउ कम्पनी आजियाटा नेपाली बजारबाट बाहिरिने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक एनसेलको माउ कम्पनी आजियाटाले नेपाली बजारबाट बाहिरिने घोषणा गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले नेपालको चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै बाहिरिने निर्णय गरेको हो ।

यससँगै आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।

बुर्सा मलेसिया स्टक एक्चेन्जमा आजियाटाले दिएको निवेदनमा कम्पनीको बोर्डले नेपाली बजारबाट बाहिरिने विषयमा स्वीकृति दिएको उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : ५७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’