बुढा सक्रिय कलाकारको सूचीका भारतका चार नायक « Khabarhub

बुढा सक्रिय कलाकारको सूचीका भारतका चार नायक


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमेर ढल्किँदा पनि चलचित्र क्षेत्रमा सक्रिय हुने विश्वका १० ‘सेलिब्रिटी’ मा भारतका चार कलाकार रहेका छन् ।

सबैभन्दा बढी उमेरका सक्रिय कलाकार भने बलिउड महानायक अमिताभ बच्चन रहेका छन् ।

‘द वल्ड्स र्‍याकिङ’ ले भर्खरै प्रकाशन गरेको सूचीअनुसार ५८ वर्षीय शाहरुख खान पाँचौ, ५७ वर्षीय सलमान खान छैठौँ र ५६ वर्षीया शाहरुख खान दशौं बुढा सक्रिय कलाकार हुन् ।

त्यस्तै, दोस्रो सक्रिय बुढा कलाकारमा हङकङका ज्याकी च्यान रहेका छन् । तेस्रोमा अकेरिकाका टोम क्रुज, चौथोमा जोन्नी डिप र पाचौँमा रोबर्ट डाउनी जुनियर रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०८ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन