राजन श्रेष्ठको पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक « Khabarhub

राजन श्रेष्ठको पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत । उक्त गीतमा  राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ ।

राजन श्रेष्ठकै शब्द सृजना र संगीत रहेको दिल मायाको भिडियो निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन् ।

रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ५१ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा