कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा « Khabarhub

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

यस्तै महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको बताइएको छ  ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्दैछ । बैठकमा पछिल्लो समय राजावादीहरुको सक्रियताका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : १७ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको