अहिलेको व्यवस्थाभित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्छौ : लामिछाने | Khabarhub Khabarhub

अहिलेको व्यवस्थाभित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्छौ : लामिछाने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन् ।

आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको तर्क गरे ।

शासकीय स्वरूपमा भएका कमजोरीलाई चुनावबाट मात्रै परिवर्तन गर्न सकिने उनको धारणा थियो ।

उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मधेसलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको उनको दाबी छ ।

जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक आजै सकिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ