भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद  | Khabarhub Khabarhub

भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद 


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ। 

आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो।

गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ। 

भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : २८ बजे

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

पर्वत– सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए

केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ

उदिपुर पहिरो रोकथाम गरिँदै

लमजुङ– संघीय सरकारको ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा

लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र

भैरहवा– चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४

दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे

तनहुँ– मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र