बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन « Khabarhub

बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लतिलपुरमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् ।

सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

उक्त्र घटनामा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज गरेकाे थियाे । प्रहरीको गोली लागेको भनिएका दुई जनाकाे मृत्यु शंकास्पद देखिएपछि  मन्त्रालयले छानविन समिति गठन गरेकाे हाे ।

यो पनि…

बालकुमारी प्रदर्शन : मृतकको सङ्ख्या २ पुग्यो

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

ईपीएसका विद्यार्थीको प्रदर्शनका कारण बालकुमारी तनावग्रस्त (तस्बिरहरु)

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ४३ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित