सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय « Khabarhub

सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मन्त्रिपरिषद्को पुस ५ र पुस १२ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।

पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ। उनीहरुलाई नेपाली नागरिकबाट हटाउने सरकारले जनाएको छ ।

हेर्नुहोस मन्त्रिपरिषद्का निर्णय

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ३० बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी