प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ। यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ।

यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ। २ कम्पनी भने स्थिर रहेको छ।

१३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : १७ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद