मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा सुरु   | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा सुरु  


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो। 

बैठकमा विभिन्न मन्त्रालयहरूको एजेण्डा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : १५ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका