प्रधानमन्त्रीद्वारा तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम लागू « Khabarhub

प्रधानमन्त्रीद्वारा तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम लागू


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा तोकिएको समयमा उपस्थित हुने नियम लागू गरेका छन्। स्वयं आफैं वा मन्त्रीहरू बैठकमा ढिलो उपस्थित हुने परिपाटी तोड्दै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा उपस्थित हुने नियम ल्याएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलैमा आउनुपर्ने नियम लागू गरेकाले आफू पनि समयमा उपस्थित हुने बताएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : २० बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका