रास्वपाका नेता कार्कीद्वारा बारा २ को निर्वाचन संयोजकबाट राजीनामा « Khabarhub

रास्वपाका नेता कार्कीद्वारा बारा २ को निर्वाचन संयोजकबाट राजीनामा


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले बारा २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले व्यक्तिगत र स्वास्थ्यका कारण पार्टीले दिएको जिममेवारीबाट राजीनामाको घोषणा हुन् ।

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले आफू निर्वाचन संयोजक हुँदा पार्टीका लागि नोक्सानकारक हुनसक्ने भन्दै राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  २ : १९ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा