कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छैन : उपसभापति खड्का « Khabarhub

कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छैन : उपसभापति खड्का


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादूर खड्काले अहिलेसम्म पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो नलागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मन्त्रीहरुको अन्तिम टुंगो नलागेको र अन्तिमसम्म जे पनि हुन सक्ने बताएका छन् ।

‘अहिलेसम्म तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुंगो लागि सकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापति ज्यूको हस्ताक्षरित पत्र प्रधानमन्त्री ज्यूको मा पुग्दैन तबसम्म निर्णय परिवर्तन हुन सक्छ’ खड्काले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : ५६ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा