सहिद स्मारक लिग : हिजो वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै « Khabarhub

सहिद स्मारक लिग : हिजो वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेलहरू हुँदैछन्।

हिजो परेका भारी वर्षाका कारण स्थगित भएका खेलहरूसहित आज चार वटा खेल एकै दिन हुन लागेका हुन्।

जसअनुसार दुई खेल दशरथ रङ्गशालामा हुनेछ भने दुई खेल एन्फा कम्प्लेक्स, सातदोवाटोको मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिमालयन र आर्मी क्लबका बीचमा खेल हुनेछ। वर्षाका कारण हिजो रोकिएको यो खेल आज दिउँसो ४:३० बजे सुरु हुनेछ।

यसैगरी, साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच पनि रंगशालामा नै प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुने जनाइएको छ।

एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब एक आपसमा भिड्ने छन्। वर्षाका कारण हिजो हुन नसकेको यो खेला आज दिउँसो ३:३० बजे सुरु हुनेछ। एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ०१ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।