महावीरलाई साथ दिन लिङ्देन माइतीघरमा  « Khabarhub

महावीरलाई साथ दिन लिङ्देन माइतीघरमा 


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई साथ दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतीघर मण्डलामा पुगेका छन्।

गत शुक्रबारदेखि विभिन्न माग राखेर सरु गरेका पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन अध्यक्ष लिङ्देन आइतबार माइतीघर पुगेका छन्।

शनिबार मात्रै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्रसमेत उपस्थित भएका थिए।

पुनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरूले पनि साथ दिइरहेका छन्।

कुल बजेटको १ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले दिनरात धर्ना दिइरहेका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : ४० बजे

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्