प्रिओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढ्यो


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.३६ को अंकले बढेको छ । यो सँगै सूचक २१२६.८५ अंकमा पुगेको छ ।

सेसन अवधिमा ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सो अवधिमा १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर किनबेच भएको छ ।

कुल १६ वटा कारोबार हुँदा ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ११ : २५ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान