भ्रष्टाचारको फाइल खोल्ने अभियानमा जनताको साथ चाहिन्छ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

भ्रष्टाचारको फाइल खोल्ने अभियानमा जनताको साथ चाहिन्छ : प्रधानमन्त्री 


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबारे थप फाइल खुल्ने बताएका छन्। उनले यो अभियानमा आफूलाई जनताको साथ चाहिएको बताए।

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीविरुद्ध कारवाहीलाई थप सशक्त बनाउने बताएका हुन्।

उनले भने ‘आउने दिनमा अरु फाइलहरू खुल्दै जानेवाला छन्। एक्लै प्रधानमन्त्रीले मात्रै लडाइँ लड्न सक्दैन’ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ०४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका