भ्रष्टाचारको फाइल खोल्ने अभियानमा जनताको साथ चाहिन्छ : प्रधानमन्त्री  « Khabarhub

भ्रष्टाचारको फाइल खोल्ने अभियानमा जनताको साथ चाहिन्छ : प्रधानमन्त्री 


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबारे थप फाइल खुल्ने बताएका छन्। उनले यो अभियानमा आफूलाई जनताको साथ चाहिएको बताए।

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीविरुद्ध कारवाहीलाई थप सशक्त बनाउने बताएका हुन्।

उनले भने ‘आउने दिनमा अरु फाइलहरू खुल्दै जानेवाला छन्। एक्लै प्रधानमन्त्रीले मात्रै लडाइँ लड्न सक्दैन’ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ०४ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल