स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई २–१ गोलले हराउँदै एट्लेटिको विजयी भएको हो । 

एट्लेटिकोका अल्भारो मोरटा र रोड्रिगो विक्वेल्मीले एक–एक गोल गरेका थिए भने एन्डर गुइभाराले एक गोल फर्काएका थिए ।

यो जितसँगै एट्लेटिको १० खेलबाट २५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको डिपोर्टिभो अलाभेसअंकसहित १७औँ स्थानमा छ ।

एक खेल बढी खेलेका रियाल मड्रिड र जिरोना समान २८ अंकसहित क्रमशः शीर्ष र दोस्रो स्थानमा छन् । २४ अंक रहेको बार्सिलोना चौथो स्थानमा छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ०७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले