हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो « Khabarhub

हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हमास र इजरायलबीच कायम युद्धविराम एक दिन लम्बिएको छ ।

जारी युद्धविरामको मध्यस्थ गरिररहेको खाडी मुलुक कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको हो ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका लागि समान अघिल्ला सर्तहरूमा विस्तार गर्न सम्झौतामा पुगिएको जनाएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ३ : ५३ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर