पूर्वराजा शाहले कपिलवस्तुमा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण | Khabarhub Khabarhub

पूर्वराजा शाहले कपिलवस्तुमा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

पूर्वराजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर हुन् ।

शालिक अनावरण गर्न पूर्वराजा शाह र नाति हृदयेन्द्रसहित कपिलवस्तु पुगेका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ५३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ