दैलेखमा गाडी दुर्घटना हुँदा १३ जना घाइते « Khabarhub

दैलेखमा गाडी दुर्घटना हुँदा १३ जना घाइते


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान हुन बाँकी छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ५९ बजे

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालय,

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामू १११ रनको लक्ष्य

काठमाडौँ – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर

प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि

काठमाडौँ- प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको

एमालेले घचेटिरहे नयाँ पाइला चाल्छु : भीम रावल

कैलाली – नेकपा एमालेका नेता भीम रावलले राजनीतिमा आफूले नयाँ

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको