उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठद्वारा पद बहाली « Khabarhub

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठद्वारा पद बहाली


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पद बहाली गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठले पद बहाली गरेका हुन् ।

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै मन्त्री श्रेष्ठले मन्त्रालय पुगेर पद बहाली गरेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : १० बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन