नागरिकता विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन  | Khabarhub Khabarhub

नागरिकता विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन 


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।

उनीहरूले देश बेच्न पाइदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार लगायतका नारावाजी गरेका थिए ।

त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसद्‌मा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।

 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’