सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी दुहवी नगरपालिका-९ बस्ने २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सुनसरीको २०७८ बैशाख ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका-९ बाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार सुनसरी पठाइएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै