कुट्पिट मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

कुट्पिट मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा कुट्पिट मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–४ का चेतराज रानालाई उनकै घरबाट प्रहरीले सोमबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘कुटपिटको’ मुद्धामा २०७७ पुस १२ गते पाँच हजार रुपैयाँ जरिबाना तोकेको थियो।

राना सोही दिनबाटै फरार रहेको थिए। रानाले जरिबाना तिर्न नसेपछि आजै उनलाई सजाय भुक्तानकालागि कारागार चलान गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको