महिलाको हत्या अभियोगमा सुनसरीबाट एक जना पक्राउ « Khabarhub

महिलाको हत्या अभियोगमा सुनसरीबाट एक जना पक्राउ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

सुनसरी – आफ्नै कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका- ९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेका छन्।

इटहरी उपमहानगरपालिका–२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

लेनदेनको विषयलाई लिएर विवाद भएपछि परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरीले परियारलाई पक्राउ गरेर हो।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ८ : ४० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल