काठमाडौंको जडीबुटीमा सवारी दुर्घटना हुँदा बालिकाको मृत्यु « Khabarhub

काठमाडौंको जडीबुटीमा सवारी दुर्घटना हुँदा बालिकाको मृत्यु


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको जडीबुटीमा सवारी दुर्घटनामा बालिकाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका(१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगर रहेकी छन् । उनको शनिबार साँझ ज्यान गएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ५० बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०