सांसद सीके राउतसहित ७३ जना पक्राउ « Khabarhub

सांसद सीके राउतसहित ७३ जना पक्राउ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान धोती दिवस मनाउन माइतीघर पुगेका राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माइतिघर तर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बीपी साहले जानकारी दिए ।

साहले भने, ‘अध्यक्षसहित ७३ जनालाई महेन्द्र पुलिस क्लबमा ल्याइएको छ, अरुलाई ट्रकमा हालेर प्रहरीले अन्यत्रै लगेको छ ।’

प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : ०५ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,