स्पेनिस ला लिगा : ओसासुनामाथि बार्सिलोनाको जित « Khabarhub

स्पेनिस ला लिगा : ओसासुनामाथि बार्सिलोनाको जित


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा ओसासुनालाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका भिटोर रकीले गोल गरेका थिए । उनले खेलको ६३औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि बार्सिलोना २२ खेलबाट ४७ अंकका साथ लिग तालिकाको चौथो स्थानमा रहेको छ। पराजित भएको ओसासुनको ३६ अंक छ ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : ०१ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति