सिप्रदी अटोपार्टसको टाटा गुरु फिट एन्ड हिट डबल धमाका अब एक महिना बाँकी « Khabarhub

सिप्रदी अटोपार्टसको टाटा गुरु फिट एन्ड हिट डबल धमाका अब एक महिना बाँकी


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा जेन्युइन पाट्र्सको सिप्रदी अटोपार्टस प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरूका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिना देखी सञ्चालनमा ल्याएको छ ।

१ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ्ग, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केही सामानहरूमा टाटा गुरुहरूले प्राप्त गर्दै आइरहेको प्वाइन्ट डबल गरिएको थियो  ।

उक्त कार्यक्रममा सीमित पार्टसहरुमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखी ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरुमा लागु गरिएको कम्पनीले जनाएको छ ।

कमपनीका अनुसार टाटा गुरुहरूले आफूले प्राप्त गर्ने प्वाईन्ट डवल हुने हुँदा प्राप्त प्वाईन्टहरु जम्मा पारी छिटै आफूलाई आवश्यक सामानहरू लिन सक्नेछन् ।

कम्पनीका अनुसार यस कार्यक्रमको उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो । साथै टाटा गाडीहरूका लागि नै बनाइएका जेन्युईन पार्टसहरु टाटा गुरुहरू मार्फत प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तन गर्नुपर्ने झञ्झट हुदैन । जेन्युइन पार्टस्को प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न समेत मद्दत गर्दछ । टाटा गुरुहरू मार्फत ग्राहक वर्ग माझ सहज तथा सर्वसुलभ रूपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनका लागि यस कार्यक्रम प्रभावकारी हुनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ३१ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ