रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी सेनामा भर्ना भएका नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

रुसी सेनामा भनाइ भएका, ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले आज बिहान सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित एकदर्जन बढीलाई पक्राउ गरेको छ ।

उनीहरूले बेपत्ता भएका तथा सेनामा कार्यरतलाई स्वदेश फर्काउन पहल गरिदिन तथा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ११ : ०८ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ