यस्ता छन्‌ मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय | Khabarhub Khabarhub

यस्ता छन्‌ मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय

फास्टट्रयाकको जग्गामा लाभकर छुट, कानूनमन्त्रीलाई थाइल्याण्ड जान स्वीकृति


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । सोही बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो ।

बैठकले यूरोपेली सङ्घबाट २३ मिलियन र युनिसेफबाट २ मिलियन गरी २५ मिलियन युरो बराबर अनुदान सहायता स्वीकृत गरेको छ । यसैगरी जर्मनीले दिने १० मिलियन यूरो अनुदान सहायता पनि स्वीकार गरेको छ ।

भदौ २४ गते थाइल्याण्ड जान लागेका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाको भ्रमण स्वीकृतदेखि काठमाडौं-तराई मधेश द्रूतमार्ग आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गा मुआब्जामा लाग्ने पूँजीगत लाभकर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको हो ।

निर्णयहरूः

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : २९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई