बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा « Khabarhub

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको रोमाञ्चक खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा बेल्जियमले गरेकाे आत्मघाती गोल निर्णायक बन्यो ।

खेलको ८५ औं मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेका थिए । फ्रान्स युरोकपको उपाधि दावेदार टोली हो ।

खेलमा दुवै टोलीले गोलका केही सुन्दर अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : ५१ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने