रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो (तस्बिरहरू) | Khabarhub Khabarhub

रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो (तस्बिरहरू)


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल लगिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ८ : ४९ बजे

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी –यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै

मुम्बई- बलिउडका चर्चित कलाकार सैफ अली खानलाई उनको घरमै पसेर

भूकम्पको संवेदनशीलता बुझेर सुरक्षित संरचना निर्माण गरौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले विश्वका विभिन्न मुलुकसँगै नेपाल पनि भूकम्पको जोखिम