काठमाडौं होइन ‘जाममाडौं’ (तस्बिरहरू) « Khabarhub

काठमाडौं होइन ‘जाममाडौं’ (तस्बिरहरू)


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार दिउँसो काठमाडौंमा भएको एउटा सानो प्रदर्शनका कारण सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ।
बाँकेकी निर्मला कुर्मी प्रकरणमा संलग्न भएका भनिएका नेपाली कांग्रेसका प्रदेश सांसद एवम् लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई कारबाही माग गर्दै प्रदर्शन गरिँदा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको हो ।
प्रदर्शनकारीहरू माइतीघरमण्डलदेखि बालुवाटारसम्म मार्चपासमा निस्किँदा त्यस रुटको सवारी व्यवस्थापनमा समस्या हुँदा घण्टौँँ जाम भएको हो ।
सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतली सडकलगायत काठमाडौंका प्रमुख स्थानको सवारीसाधन आइतबार अस्तव्यस्त बनेको हो ।
आइतबार नै सहकारी पीडितसमेत सडकमा उत्रिँदा काठमाडौंमा चर्को जाम भएको हो । सहकारी पीडितहरूले पनि लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : १९ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल