नेप्से परिसूचक २६०० विन्दुमा  « Khabarhub

नेप्से परिसूचक २६०० विन्दुमा 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २६०० विन्दु पार गरेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से परिसूचक २६०० विन्दुमा पुगेको हो । 

समाचार तयार गर्दासम्ममा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ९८ लाख ३८ हजार बढी कित्ता शेयर कारोबार भएको छ । 

१ बजेर २६ मिनेटसम्म २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा कुनै पनि कम्पनीको मूल्य स्थिर भने छैन ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ४१ बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल