नेप्से परिसूचक २६०० विन्दुमा  « Khabarhub

नेप्से परिसूचक २६०० विन्दुमा 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २६०० विन्दु पार गरेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से परिसूचक २६०० विन्दुमा पुगेको हो । 

समाचार तयार गर्दासम्ममा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ९८ लाख ३८ हजार बढी कित्ता शेयर कारोबार भएको छ । 

१ बजेर २६ मिनेटसम्म २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा कुनै पनि कम्पनीको मूल्य स्थिर भने छैन ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ४१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका